नेपाल हाउस सम्बन्धी समझदारीपत्रमा सगुन र एनआरएन युके बीच हस्ताक्षर

लण्डन । अमेरिकामा बस्ने नेपालीहरुले स्थापना गरेको सोसल कमर्स साइट सगुन डटकमले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बेलायतमा निर्माण गर्ने लक्ष्य लिएको नेपाल हाउस प्रोजेक्टका लागि १ लाख डलरको शेयर स्वामित्व प्रदान गरेको छ । कल्याणकारी कार्यहरु गर्ने उद्धेश्यले सगुनले हालै स्थापना गरेको सगुन फाउण्डेसनबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टलाई सहयोगस्वरुप उक्त शेयर प्रदान … Continue reading नेपाल हाउस सम्बन्धी समझदारीपत्रमा सगुन र एनआरएन युके बीच हस्ताक्षर